गृहपृष्ठ ∕ मुख्यपत्र ∕ मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी विज्ञप्तिबाजका बाबजुद लिंसङ्खु पाखरमा बस्नेतले गरे खानेपानी योजना उद्घाटन स्वर्णपत्र सोमबार, २०८२ जेठ ५ गते, १५:४६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता मोहनबहादुर बस्नेतले सोमबार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा एउटा खानेपानी आयोजना उद्घाटन गरेका छन् । माओवादीबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष राजु लामासँगै माओवादी पार्टी कमिटी र एमालेले आइतबार एक विज्ञप्ति जारी गर्दै बस्नेतलाई आयोजना उद्घाटन गर्न नदिने र जबरजस्ती गरे प्रतिकार गर्ने चेतावनी दिएका थिए । तर, सोमबार नाराजुलुशसहित निलम्बित सांसद एवम् पूर्वमन्त्री बस्नेत लिसङ्ख पाखर पुगेर खानेपानी आयोजना उद्घाटन गरे । जब बस्नेत सिन्धुपाल्चोक प्रवेश गरे तब लिसङ्खु पाखरका अध्यक्ष राजु लामाले फेसबुकमा लेखे, ‘सांसद माधव सापकोटा सुवोधको निर्देशनअनुसार मोहन बस्नेतलाई कसैले अवरोध नगर्नू !’ यसरी बस्नेतको दलबलसँग माओवादी डराएर पन्छिएपछि एक समारोहबीच खानेपानी आयोजना उद्घाटन भयो । यस्तै भोलि बस्नेतले सुनकोशी गाउँपालिकाको ठोकर्पामा बनेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्दैछन् । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि… काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले… काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे… काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ३ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ४ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ५ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ६ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ७ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ८ नेपाली नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह