गृहपृष्ठ ∕ मुख्यपत्र ∕ कुलमानले नक्कली नाफा देखाएकोप्रति महालेखापरीक्षक कार्यालयको आपत्ति कुलमानले नक्कली नाफा देखाएकोप्रति महालेखापरीक्षक कार्यालयको आपत्ति उठाउन बाँकी रकमलाई पनि नाफामा देखाएर भ्रम छरेको आरोप स्वर्णपत्र शुक्रबार, २०८२ जेठ ४ गते, १६:३५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा देखाउने शैलीमाथि महालेखा परीक्षकको कार्यालयले कडा आपत्ति जनाएको छ । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको इतिहासकै उच्च नाफाको दाबी गरे पनि महालेखाले त्यसलाई ‘कागजी नाफा’ भन्दै खारेज गर्ने प्रयास गरेको छ । महालेखाको प्रतिवेदन अनुसार प्राधिकरणले पुँजीगत खर्चमा जानुपर्ने सम्पत्तिलाई ‘निर्माणाधीन’ भनेर देखाई ह्रास खर्च घटाइएको छ भने विद्युत् नियमन आयोगलाई तिर्नुपर्ने करोडौंको सेवा शुल्कलाई बेवास्ता गरेको छ । प्रतिवेदनमा उठ्न बाँकी जरिवाना र डेडिकेटेड तथा ट्रंक लाइन महसुललाई समेत नाफामा जोडिएको उल्लेख छ । त्यसैले प्राधिकरणले देखाएको नाफा यथार्थपरक नभएको भन्दै महालेखाले प्रश्न उठाएको हो । #कुलमान तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अझै चुरीफुरी गरिरहे पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने प्रचण्डको चेतावनी काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र साहलाई धेरै चुरिफुरी नगर्न चेतावनी दिएका छन् । उनले धेरै चुरिफुरी गरे जेल बजेट विश्लेषण: अहिलेसम्मकै उत्कृष्ट, तर कार्यान्वयनमा चुनौतीका चाङ केही विपक्षी दलले विरोध गर्नैपर्ने धर्म निर्बाह गर्नेबाहेक कसैले पनि बजेटको आलोचना गरेका छैनन् । गणतन्त्र दिवसमा आरआर क्याम्पसको कर्मचारी संघले गर्यो रक्तदान कार्यक्रम काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको कर्मचारी सङ्घ इकाई समितिले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। गणतन्त्र दिवसको गणतन्त्र नढालेसम्म आन्दोलन नरोक्ने राजेन्द्र लिङ्देनको उद्घोष, राजतन्त्र फर्कनेमा ढुक्क काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र नढालेसम्म आफूहरुको आन्दोलन नरोकिने उद्घोष गरेका छन् । उनले बिहीबारको आन्दोलन कास्टिङ मात्रै आयो १९ खर्ब ६४ अर्बको बजेट: कार्यक्रम लोभलाग्दा, कार्यान्वयनमा शंका बिहीबार सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । अर्थमन्त्री पौडेलले संसद्को संयुक्त बैठकमा आगामी हर्क साम्पाङ पनि लागे मिसन ८४ मा काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आगामी निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार सामाजिक लोकप्रिय १ यसरी हुनेरहेछ अध्यागमनमा भिजिट भिसाको सेटिङ २ नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा उजुरी ३ फेरि बल्झियो उपसभामुखमाथि लागेको मानव तस्करीको आरोप ४ रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा ५ प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ? ६ सुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण ७ बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ? ८ गृहमन्त्रीप्रति एमालेभन्दा कांग्रेस अनुदार