गृहपृष्ठ ∕ मुख्यपत्र ∕ भ्रष्टाचार मुद्दा दर्ता भएपछि कांग्रेस सांसद मोहन बस्नेत निलम्बित भ्रष्टाचार मुद्दा दर्ता भएपछि कांग्रेस सांसद मोहन बस्नेत निलम्बित स्वर्णपत्र बिहीबार, २०८२ जेठ १ गते, १३:१३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। बस्नेत सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ । #मोहन बस्नेत तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कारोबारको अन्तिम दिन नेप्से ३१.५० अंकले घट्यो , १५ अर्ब… काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शेयर कारोबारको अन्तिम दिन बिहीबार ३१.५० अंकले घटेको छ । आज नेप्सेमा १५ अर्ब ९८ विद्यालय शिक्षा विधेयक : शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव काठमाडौं । सरकारले शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव गरेको छ । गत २२ असारमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि रवि लामिछानेको पक्षमा बुथमै पुगेर हस्ताक्षर गर्नेको संख्या ३० लाख… काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको पक्षमा अस्वभाविक हस्ताक्षर संकलन भएको छ । रास्वपाका अनुसार लामिछानेको पक्षमा ३० लाख नेपालीले माओवादी सांसद राजन दाहालमाथि खनिए सहिद पुत्र काठमाडौं । माओवादी जनआन्दोलनका शहीद परिवारका सन्तानले नेकपा ९माओवादी केन्द्र०का नेता राजन दाहाललाई प्रश्न उठाएका छन् । शहीद परिवारका अनुसार रुपन्देही–३ को उपचुनावका लागि भदौ १५ गतेभित्र उम्मेदवार सिफारिस गर्न… काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार भदौ १५ गतेभित्र सिफारिस गरिसक्न जिल्ला र प्रदेश कमिटीलाई खानेपानी मन्त्रालयको गाडीमा जसपा नेताको रजाइँ काठमाडौं । खानेपानी मन्त्रालयको गाडी जसपाको मधेश प्रदेश अध्यक्षसमेत रहेका अशोक यादवको घरमा भेटिएको छ । मन्त्रालयको गाडी अशोक राई लोकप्रिय १ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित २ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ३ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ४ गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन ५ जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन ६ व्यवस्था फेर्ने लडाइँमा होमिएको राप्रपा फस्यो आन्तरिक कलहको भुँवरीमा ७ सांसद अमरेश सिंहले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर ८ निजी गोपनियताका लागि खतरनाक बन्दै इन्टरनेट