Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमहिना दिनदेखि बालेन-सुनिताबीच पानी बाराबार

महिना दिनदेखि बालेन-सुनिताबीच पानी बाराबार

काठमाडौं महानगरको काम प्रभावित, सेवाग्राही मारमा


काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच पानी बारबार जस्तै छ । पाँचौ तला बस्ने मेयर शाह र चौथो तलामा बस्ने डंगोलबीच बोलचाल त परको कुरा, देखभेट नै नहुने अवस्था छ ।

चढ्ने लिफ्ट नै बेग्लै भएभपछि यहाँ अरु जनप्रतिनिधि र कर्मचारीसँग मेयर शाहको भेट असम्भव जस्तै छ । यतिसम्म कि, पाँच महिनादेखि कार्यपालिका बैठक नै नबसेपछि मेयर शाह र अरु प्रतिनिधिबीच देखभेट हुने कुरै भएन । उपमेयरले नै एक महिनादेखि देख्न नपाएका शाहलाई अरुले कसरी दर्शन पाउनु ? तर अरु जे जे भए पनि मेयर शाहका कारण कामठमाडौं महानगरपालिकाको काम नराम्ररी प्रभावित भएको छ । सेवाग्राही मारमा परेका छन् ।

मेयर शाहकै कारण देशकै सबैभन्दा नालायक स्थानीय तहको सूचीमा काठमाडौं महानगरपालिका पर्ने सम्भावना बढेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

Techie IT