गृहपृष्ठ ∕ मुख्यपत्र ∕ १२ दिन नगरकोट बसेर निर्मलनिवास फर्किए ज्ञानेन्द्र शाह १२ दिन नगरकोट बसेर निर्मलनिवास फर्किए ज्ञानेन्द्र शाह स्वर्णपत्र आईतबार, २०८२ वैशाख २८ गते, १२:२० मा प्रकाशित मुख्यपत्र काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नगरकोटमा बसेर नेपालमा राजसंस्था फर्काउने रणनीति बनाइरहेका छन् । र, उनले राजनीतिक भेटघाटलाई पनि तीव्रता दिएका छन् । विशेषगरी राजसंस्था पुनस्र्थापनाको एजेन्डा बोकेका राप्रपा र राप्रपा नेपालका नेताहरूसँग पूर्वराजाले पछिल्लो समय बाक्लो भेटघाट गरेका हुन् । उनी नगरकोट क्षेत्रमा १२ दिन बसेर शुक्रबार निर्मल निवास फर्केका छन् । यसबीचमा नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले जेठ १५ गतेदेखि ‘जनआन्दोलन’ घोषणा गरेको छ । तीनकुने विध्वंशको ठीक एक महिना अर्थात् वैशाख १५ गतेदेखि झन्डै दुई साता नगरकोट बसेर पूर्वराजा शाहले राजावादी समर्थक विभिन्न व्यक्तिहरूसँग भेटघाट र छलफल गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र सात जना परिवारका सदस्य र आफ्नो सुरक्षामा खटिएका टोलीसहित नगरकोटमा बसेका थिए । #ज्ञानेन्द्र शाह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ८ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध