गृहपृष्ठ ∕ मुख्यपत्र ∕ गम्भीर मोडमा पुग्यो गभर्नर नियुक्ति प्रक्रिया, कांग्रेसमा योग्य मान्छेकै खडेरी ! गम्भीर मोडमा पुग्यो गभर्नर नियुक्ति प्रक्रिया, कांग्रेसमा योग्य मान्छेकै खडेरी ! स्वर्णपत्र मंगलबार, २०८२ वैशाख २३ गते, १५:०२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिको प्रक्रिया सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको खिचातानी, अदालती रिट र राजनीतिक स्वार्थको चपेटामा फसेको छ । कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नामलाई नेपाली कांग्रेसले जिद्दीपूर्वक अगाडि सारेकै कारण यो प्रक्रिया जटिल बनेको हो । भट्टको सम्भावित नियुक्तिलाई सेयर लगानीकर्ता, राष्ट्र बैंकका कर्मचारी र अर्थतन्त्रका जानकारहरूले तीव्र आलोचना गरेका छन् । भट्टको नाममा कांग्रेसले लिएको अडानले राष्ट्र बैंक ऐन, २०५८ को मर्ममाथि समेत प्रहार गरेको छ । अहिले कार्यवाहक गभर्नर रहेकी डा. निलम ढुंगानालाई बाइपास गरेर भट्टको नाम अगाडि सारिएको छ । यो कदमले कांग्रेसमा सक्षम उम्मेदवारको खडेरी परेको स्पष्ट हुन्छ । #गभर्नर तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? नेपाललाई थाहै नदिइन नेपाली भूगाग प्रयोग गर्ने विषयमा चीन र भारतले सम्झौता गरेर नेपाली स्वाभिमानमा गम्भीर प्रहार गरेको छ । स्थानीय तहको घरदैलोमा सेवा, सहरसम्म सुविधा चौतारा । संघीयताको मूल मन्त्र ‘गाउँगाउँमा सिंहदरबार’ अहिले यथार्थमा रूपान्तरित हुँदै गएको छ । देशले संघीयता अपनाएको आठ वर्षपछि स्थानीय तीन हप्तापछि आंशिक रूपमा खुल्यो तातोपानी नाका चौतारा । नेपाल–चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी आंशिक रुपमा सञ्चालनमा आएको छ । ३ हप्तादेखि पहिरोका कारण अवरुद्ध रहेको कोदारी ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक… काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा… काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए लोकप्रिय १ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ म त उभिएकै छु, तर कति समयसम्म ? ४ थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई कांग्रेसले पार्टीमा भित्र्यायो, देउवाले गरे स्वागत ५ सिन्धुपाल्चोकका एमाले नेता-कार्यकर्तादेखि केन्द्रीय नेतृत्वसमेत मेलम्चीमा (तस्वीरहरु) ६ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ७ सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा ८ पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक