Techie IT
Thursday, January 8, 2026 | बिहीबार, पुस २४, २०८२
२०८२ पुस २४, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक: समयमै विकास-निर्माणका परियोजना पूरा गर्ने प्रतिबद्धता

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक: समयमै विकास-निर्माणका परियोजना पूरा गर्ने प्रतिबद्धता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उनले विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई रु ३० अर्ब भुक्तानी गरिएको जानकारी पनि दिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विशेष महाधिवेशनको पक्षमा मृतकको हस्ताक्षर भेछिएपछि कांग्रेसमा तनाव

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ताहरूले मृत्यु भइसकेका महाधिवेशन प्रतिनिधिको पनि हस्ताक्षर प्रयोग गरेको पाइएको छ । उनीहरूले सर्लाहीको

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला

आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा

काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्नेरखेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन्

निर्वाचनमा ८० हजार सेना परिचालन हुने

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

सुनको मूल्य २ हजारले घट्यो

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

Techie IT