गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सरकारी राहत कोषमा ५० लाख सहयोग गर्ने एमालेको निर्णय सरकारी राहत कोषमा ५० लाख सहयोग गर्ने एमालेको निर्णय स्वर्णपत्र मंगलबार, २०८१ असोज १५ गते, १३:५८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा एमालेको मङ्गलबार बसेको सचिवालय बैठकले ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाको काममा लाग्न आह्वान गरेका छन् । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार समानुपातिक सांसद बन्न अछामबाट नागरिकता लिदै ज्वाला संग्रौला पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद पक्का गर्न रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अछाम जिल्लाबाट नागरिकताको प्रतिलिपि लिएकी छन् । विशेष महाधिवेशनको पक्षमा मृतकको हस्ताक्षर भेछिएपछि कांग्रेसमा तनाव काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ताहरूले मृत्यु भइसकेका महाधिवेशन प्रतिनिधिको पनि हस्ताक्षर प्रयोग गरेको पाइएको छ । उनीहरूले सर्लाहीको खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्नेरखेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन् निर्वाचनमा ८० हजार सेना परिचालन हुने नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सुनको मूल्य २ हजारले घट्यो काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ५ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ सरकारले चुनावको लागि वातावरण नबनाएको ओली प्रचण्डको निष्कर्ष ८ नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि असन्तुष्ट