Techie IT
Thursday, January 8, 2026 | बिहीबार, पुस २४, २०८२
२०८२ पुस २४, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकांग्रेस उपसभापति गुरुङमाथि थप अनुसन्धान गर्नुपर्ने सहकारी छानबिन समितिको निष्कर्ष

कांग्रेस उपसभापति गुरुङमाथि थप अनुसन्धान गर्नुपर्ने सहकारी छानबिन समितिको निष्कर्ष


काठमाडौं । सांसद सूर्य थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङमाथि थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको उल्लेख छ ।

मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । उनीमाथि पनि अनुसन्धान गर्न समितिले राज्यका निकायलाई सिफारिस गर्ने सहमति भएको जनाइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

समानुपातिक सांसद बन्न अछामबाट नागरिकता लिदै ज्वाला संग्रौला

पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद पक्का गर्न रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अछाम जिल्लाबाट नागरिकताको प्रतिलिपि लिएकी छन् ।

विशेष महाधिवेशनको पक्षमा मृतकको हस्ताक्षर भेछिएपछि कांग्रेसमा तनाव

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ताहरूले मृत्यु भइसकेका महाधिवेशन प्रतिनिधिको पनि हस्ताक्षर प्रयोग गरेको पाइएको छ । उनीहरूले सर्लाहीको

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला

आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा

काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्नेरखेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन्

निर्वाचनमा ८० हजार सेना परिचालन हुने

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

सुनको मूल्य २ हजारले घट्यो

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २

Techie IT