गृहपृष्ठ ∕ मुख्यपत्र ∕ राष्ट्रपतिबाट प्रमाणीकरण भयो टीआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भयो टीआरसी विधेयक स्वर्णपत्र बिहीबार, २०८१ भदौ १३ गते, १६:३९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छ्न् । संघीय सदनको दुवै बैठकबाट पारित भएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर पठाएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ अनुसार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । #टीआरसी विधेयक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार समानुपातिक सांसद बन्न अछामबाट नागरिकता लिदै ज्वाला संग्रौला पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद पक्का गर्न रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अछाम जिल्लाबाट नागरिकताको प्रतिलिपि लिएकी छन् । विशेष महाधिवेशनको पक्षमा मृतकको हस्ताक्षर भेछिएपछि कांग्रेसमा तनाव काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ताहरूले मृत्यु भइसकेका महाधिवेशन प्रतिनिधिको पनि हस्ताक्षर प्रयोग गरेको पाइएको छ । उनीहरूले सर्लाहीको खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्नेरखेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन् निर्वाचनमा ८० हजार सेना परिचालन हुने नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सुनको मूल्य २ हजारले घट्यो काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ५ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ सरकारले चुनावको लागि वातावरण नबनाएको ओली प्रचण्डको निष्कर्ष ८ नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि असन्तुष्ट