गृहपृष्ठ ∕ वित्तपत्र ∕ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? स्वर्णपत्र बिहीबार, २०८१ माघ १० गते, १२:०५ मा प्रकाशित वित्तपत्र काठमाडौं । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको हो । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन प्रति तोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएकामा बिहीबार १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । #सुन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पेट्रोलियम पदार्थबाट उठ्यो ३७ अर्ब राजस्व वीरगञ्ज । चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलास्थित मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले बदनियतपूर्वक आफ्ना सदस्यको सेयर बचत तथा युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर काठमाडौं । पछिल्लो समय युरोपका विभिन्न मुलुकमा उच्च शिक्षाको आकर्षण बढिरहेको सन्दर्भमा वेदान्त कन्सलटेन्ट, नयाँ बानेश्वरले ती मुलुकमा जान चाहने लोकप्रिय १ विपक्षी दलले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने २ सकसमा सत्तारुढ: प्रतिनिधिसभामा दुईतिहाइ, राष्ट्रिय सभामा अल्पमत ३ विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता ४ भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ? ५ किन देउवा र शेखर दुवैको क्याम्पमा अटाएनन् गगन, अब के गर्लान् ? ६ बालुवाटारमा सत्तागठबन्धनको बैठक ७ रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता ८ देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको प्रचण्डको दाबी