Techie IT
Monday, July 20, 2026 | सोमबार, साउन ४, २०८३
२०८३ साउन ४, सोमबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रयुरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर

युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर


काठमाडौं । पछिल्लो समय युरोपका विभिन्न मुलुकमा उच्च शिक्षाको आकर्षण बढिरहेको सन्दर्भमा वेदान्त कन्सलटेन्ट, नयाँ बानेश्वरले ती मुलुकमा जान चाहने विद्यार्थीलाई विभिन्न सहुलियतको घोषणा गरेको छ ।

नयाँ वर्ष २०२५ को अवसर पारेर डेनमार्क, नेदरल्यान्ड, स्विेडन, फिनल्यान्ड, माल्टा, फ्रान्स लगायतका सेन्जेन मुलुकमा पढ्न जान चाहने विद्यार्थीहरुको एप्लिकेसन र भिसा सहजीकरणको सेवा शुल्कमा वेदान्त कन्सलटेन्टले ३० प्रतिशत सम्मको छुट दिने भएको छ । यस्तै, ३ जिपिए भन्दा बढी पहिलो एप्लिकेशन गर्ने १५ जना विद्यार्थीलाई विभिन्न युनिर्भसिटीको एप्लिकेशन फिमा ५० प्रतिशत सम्म छुट दिने भएको छ । त्यस्तै वेदान्तले आफ्नो आइएलटिएस तयारी कक्षाको शुल्क पनि जनवरी महिनामा पढ्नेलाई रु २ हजार २५ मै पढाउने भएको छ ।

वेदान्त कन्सलटेन्टमा लामो समयदेखि युरोपमा बसेर अध्ययन गरेका परामर्शदाताहरुले करिअर तथा एकेडिमिक परामर्श दिंदै आइरहेका छन् । आफ्नो पति, पत्नी वा सन्तान सहित पढ्न तथा काम गर्न जान पाइने, भिसाको लागि डकुमेन्टेसनमा पनि सहज हुने तथा अफर लेटर पछि भिसा पाइने सफलता दर उच्च रहेकोले पनि नेपाली विद्यार्थीको आकर्षणमा युरोपका मुलुक पर्दै आइरहेका छन् ।

नयाँ बानेश्वर, संसद भवन पछाडिको आफ्नो कार्यालयबाट सेवा दिंदै आइरहेको वेदान्त कन्सलटेन्टमा युरोप बाहेक युके, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका मुलुकमा जान चाहने विद्यार्थीहरुलाई समेत विभिन्न विश्वविद्यालयमा उत्कृष्ट छात्रवृत्ति तथा सहज भिसा प्राप्तीको लागि परामर्श दिइदैं आइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय

सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा

सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी

सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३…

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि

Techie IT