गृहपृष्ठ ∕ ईभी स्पेशल ∕ विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको लोभलाग्दो आकर्षण, नेपाल भित्रिने नयाँ गाडीमध्ये ७१ प्रतिशत ईभी विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको लोभलाग्दो आकर्षण, नेपाल भित्रिने नयाँ गाडीमध्ये ७१ प्रतिशत ईभी स्वर्णपत्र सोमबार, २०८१ माघ २१ गते, ११:५८ मा प्रकाशित ईभी स्पेशल काठमाडौं । पछिल्लो समय नेपाली उपभोक्ताको विद्युतीय सवारीसाधनप्रति लोभलाग्दो ढंगमा आकर्षण बढिरहेको छ । तथांकअनुसार पछिल्ला तीन वर्षमा विद्युतीय गाडी ईभीको आयात ह्वात्तै छ । जसले ईभीप्रति नेपाली उपभोक्ताको आकर्षणलाई पुष्टि गर्छ । चालु आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्मको अर्थात् ६ महिनामा कुल ८ हजार ५९ वटा साना सवारी साधन आयात भएकोमा ५ हजार ६९६ वटा ईभी मात्र छन्। यो कुल साना गाडी आयातको ७१ प्रतिशत हो। यसबीचमा आयात भएका पेट्रोलियम इन्धनबाट चल्ने गाडी २९ प्रतिशत अर्थात् २ हजार ३६३ मात्र छन्। गत आर्थिक वर्षको तुलनामा हलुका सवारी साधन आयातमा पेट्रोलियम इन्धनबाट चल्ने गाडीको संख्या उल्लेख्य घटेको छ। अनि विद्युतीय गाडीको आयात बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार २०८०–८१ को साउनदेखि पुससम्म ६ महिनाको अवधिमा ७ हजार ८०१ हलुका सवारी आयात हुँदा ६५ प्रतिशत अर्थात् ५ हजार ५१ ईभी गाडी भित्रिएका थिए भने पेट्रोलियम इन्धनबाट चल्ने गाडी ३५ प्रतिशत अर्थात् २ हजार ७५० मात्रै भित्रिएका थिए। #ईभी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति… काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क झ्यापझ्याप बत्ती जाँदा इभी गाडी सञ्चालक मारमा काठमाडौं । पछिल्लो समय झ्यापझ्याप बिजुली जान थालेपछि विद्युतीय इभी गाडी मारमा परेका छन् । बिनाजानकारी बत्ती जाँदा आफूहरुलाई मार परेको अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको बीवाईडीले हिडन ट्रेजरलाई दियो डल्फिन मोडलको विद्युतीय गाडी काठमाडौं । बीवाईडीले आफ्नो डल्फिन मोडलको विद्युतीय गाडी मिस नेपाल आयोजक द हिडन ट्रेजरलाई प्रदान गरेको छ । मंगलबार बीवाईडीको लोकप्रिय १ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती २ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी ३ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ४ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ५ जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू ६ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ७ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै ८ अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ