Techie IT
Friday, December 19, 2025 | शुक्रबार, पुस ४, २०८२
२०८२ पुस ४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङरवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने


काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका छन् । यससँगै अब रविले कुन क्षेत्रबाट चुनाव लड्लान् भन्ने पनि चासोको विषय बनेको छ ।

लामिछानेले यसअघि चुनाव लडेको चितवन २ लाई नै रोज्ने सम्भावना प्रबल छ । कतिपयले भने रविले काठमाडौं बाटै चुनाव लड्ने भनेर पनि अनु्मान गरिरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

Techie IT