Techie IT
Wednesday, December 17, 2025 | बुधबार, पुस २, २०८२
२०८२ पुस २, बुधबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङजेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन

जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन


काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावनाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताए ।

तर जेन–जीहरुले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको भन्दै उनले आपत्ति जनाए । निर्वाचन हुनैपर्ने र निर्वाचन सफल बनाउने काममा जेनजीहरुले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । उनले जेनजीहरुको बुद्धि पलाउन बाँकी रहेको र यसले सबैलाई घाटाहुने बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेको मतदानमा मोबाइल लान बन्देज

नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ ।

Techie IT