Techie IT
Wednesday, October 29, 2025 | मंगलबार, कात्तिक ११, २०८२
२०८२ कात्तिक ११, मंगलबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङगृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब

गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब

अर्यालले ओली,लेखक र दुर्गा प्रसाईंलाई नपक्रेको आरोप


काठमाडौं । काठमाडौंका मेयर बालेन साहले अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन् । गृहमन्त्री अर्यालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अभियन्ता भनिने दुर्गा प्रसाईंलाई पक्राउ नगरेको भन्दै बालेनले गृहमन्त्री फेर्न दबाब दिएका हुन् ।

बालेनकै सिफारिसमा गृहमन्त्री भएका अर्यालको कामप्रति प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट देखिएकी छिन् । तर, अहिलेनै गृहमन्त्री फेर्दा जनतामा राम्रो सन्देश नजाने उनको बुझाइ छ ।

सरकार गठनमा निर्णायक भूमिका खेलेका बालेन शाहले यसबीचमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटिसकेका छन् । दुवै भेटमा बालेनले गृहमन्त्री फेर्न दबाब दिएको भनिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल

संसद विघटनविरुद्ध परेका रिटउपर बुधबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । र, पछिल्ला राजनीतिक घटनाक्रम र विगतका नजिरका

Techie IT