गृहपृष्ठ ∕ ब्रेकिङ ∕ अर्यालको कामप्रति बालेन असन्तुष्ट, मीरा चौधरीलाई गृहमन्त्री बनाइदिन अनुरोध अर्यालको कामप्रति बालेन असन्तुष्ट, मीरा चौधरीलाई गृहमन्त्री बनाइदिन अनुरोध स्वर्णपत्र बुधबार, २०८२ असोज २९ गते, १३:५३ मा प्रकाशित ब्रेकिङ काठमाडौं । अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति काठमाडौं महानगरका मेयर बालेन साह असन्तुष्ट भएको बुझिएको छ । अर्यालको कामप्रति असन्तुष्ट साहले उपत्यका ट्राफिक प्रहरीकी पूर्वप्रमुख मीरा चौधरीलाई गृहमन्त्री बनाउने चाहना राखेको समेत खुलेको छ । मेयर साहले प्रधानमन्त्री सुशीला कार्कीलाई यस्तो प्रस्ताव राखेका हुन् । तर प्रधानमन्त्री कार्कीले अहिल्यै मन्त्री हेरफेर गर्दा राम्रो म्यासेजन नजाने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेकी हुन् । बालेनलाई जेन जी अगुवाका रुपमा मात्रै हेरिएको छैन, अहिलेको सरकारको रिमोर्ट नै उनैले चलाएको आमबुझाइ छ । #बालेन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ प्रधानमन्त्रीको लिखित आदेश ओली र लेखकलाई पक्रने लाइनमा प्रहरी ३ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति ४ के गृहमन्त्री र ऊर्जामन्त्रीले पहिरो प्रभावित इलाम जान टिकट नपाएकै हुन् त ? ५ सुदन गुरुङ नेतृत्वको जेनजीले सरकारलाई दियो ८ बुँदे चेतावनी ६ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ७ तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि समूह’ तनावमा ८ सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई निर्देशन