Techie IT
Thursday, October 2, 2025 | बिहीबार, असोज १६, २०८२
२०८२ असोज १६, बिहीबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङसुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई निर्देशन

सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई निर्देशन


काठमाडौं । जेजनी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न प्रहरीलाई दबाब दिइएको छ ।

जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो, भिडियो संकलन गर्दै प्रहरीले कारबाहीमा ल्याउन थालेपछि पक्राउ नगर्न गृह मन्त्रालयले दबाब दिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई यस्तो दबाब दिएका हुन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको…

काठमाडौं । २४ घण्टामै देशको सत्ता फेर्न सफल भएको जेन जी आन्दोलनको जश–अपजश कसले लिने भन्नेमा लफडा देखिएको छ ।

तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि…

काठमाडौं । पछिल्लो समय रास्वपामाथि एकपछि अर्को बज्रपात परिरहेको छ । प्रभावशाली नेतृ सुमना श्रेष्ठसँगै तीन केन्द्रीय सदस्यले पार्टी छाडेको

Techie IT