गृहपृष्ठ ∕ ब्रेकिङ ∕ प्रचण्डकी छोरी गंगा दाहालको घरमा पनि भेटियो जलिसकेको अवस्थामा भेटियो शव प्रचण्डकी छोरी गंगा दाहालको घरमा पनि भेटियो जलिसकेको अवस्थामा भेटियो शव स्वर्णपत्र बुधबार, २०८२ भदौ २५ गते, १५:२९ मा प्रकाशित ब्रेकिङ काठमाडौं । ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो। आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव पुरूषको हो। तर शव पहिचान हुनसकेको छैन। #शव तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पाँच तस्वीरमा हेनुहोस् अहिलेको काठमाडौं काठमाडौं । जेन जी आन्दोलन मत्थर भए पनि काठमाडौंका नागरिकको दैनिकी सहज हुन सकेको छैन । लोकप्रिय १ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु २ कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित ३ दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ? ४ कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्तावबाट पछि हट्यो सरकार ५ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै ६ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ७ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ८ कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?