गृहपृष्ठ ∕ ब्रेकिङ ∕ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै स्वर्णपत्र शुक्रबार, २०८२ जेठ ३० गते, १६:४९ मा प्रकाशित ब्रेकिङ काठमाडाैं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् । तर, रास्वपाले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन । रास्वपाले भने आफ्नो अडान कायमै रहेको जनाएको छ । #संसद् तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बालेन साहविरुद्ध अख्तियारमा अर्को पनि उजुरी, कार्यालयको लिफ्ट जडानमा भ्रष्टाचार… काठमाडाैं । काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फेरि अर्को मुद्दा दर्ता भएको छ । अधिवक्ता युवराज लोकप्रिय १ अखिल महाधिवेशन: अध्यक्षमा दीपक धामीको पक्षमा तात्यो माहोल २ टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पूर्वमुख्य सचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ३ गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्यो विपक्षी दल ४ महानगरमा निरीह बने बालेन, काठमाडौंबासी निरास ५ बजेट विश्लेषण: अहिलेसम्मकै उत्कृष्ट, तर कार्यान्वयनमा चुनौतीका चाङ ६ रवि लामिछानेको मुद्दामा सर्वोच्चको आदेशनै त्रुटिपूर्ण ७ काठमाडौं महानगरमा मेयर बालेनलाई गम्भीर धक्का, नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित ८ बालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप