Techie IT
Sunday, June 15, 2025 | आईतबार, असार १, २०८२
२०८२ असार १, आईतबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङबालेन साहविरुद्ध अख्तियारमा अर्को पनि उजुरी, कार्यालयको लिफ्ट जडानमा भ्रष्टाचार गरेको आरोप

बालेन साहविरुद्ध अख्तियारमा अर्को पनि उजुरी, कार्यालयको लिफ्ट जडानमा भ्रष्टाचार गरेको आरोप


काठमाडाैं । काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फेरि अर्को मुद्दा दर्ता भएको छ ।

अधिवक्ता युवराज सफलले बिहीबार मेयर साहविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

उजुरीमा काठमाडौं महानगरको कार्यालयमा बनाइएको लिफ्टमा अनियमितता गरेको उल्लेख छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै

काठमाडाैं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ ।

Techie IT