Techie IT
Thursday, May 15, 2025 | बिहीबार, जेठ ३, २०८२
२०८२ जेठ ३, बिहीबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङभ्रष्टाचार मुद्दा दर्ता भएपछि कांग्रेस सांसद मोहन बस्नेत निलम्बित

भ्रष्टाचार मुद्दा दर्ता भएपछि कांग्रेस सांसद मोहन बस्नेत निलम्बित


काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।

बस्नेत सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन् ।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT