गृहपृष्ठ ∕ ब्रेकिङ ∕ साँच्चै पूर्वराजा शाहलाई नजरबन्दमा राखिएको हो ? साँच्चै पूर्वराजा शाहलाई नजरबन्दमा राखिएको हो ? स्वर्णपत्र सोमबार, २०८२ वैशाख ३० गते, १३:२० मा प्रकाशित ब्रेकिङ काठमाडौं । आइतबार साँझ एकाएक एउटा हल्ला चल्यो– पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघोषित नजरबन्दमा रखिएको भनेर । देशका ठूला भनिएका मिडिहरुले पनि यो विषयमा समाचार बनाए । समाचारहरुमा पूर्वराजा शाहले मुलुकमा शान्ति सुरक्षा खलबल्याएको र हिंसात्मक आन्दोलन गराउन योजनाबद्ध भूमिका खेलेको भन्दै सरकारले उनलाई अघोषित नजरबन्दमा राखिएको भनिएको छ । तर, पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले अघोषित नजरबन्दमा राखिएको चर्चालाई निर्मल निवासले भने खण्डन गरेको छ । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले यस्तो खबरमा सत्यता नरहेको बताएका छन् । पछिल्लो समय राजावादीको गतिविधि बढेसँगै सरकारले सुरक्षा सतर्कता भने बढाएको छ । राजावादीहरुले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । #पूर्वराजा ज्ञानेन्द्र शाह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रिय १ प्रत्येक सांसदलाई २१ करोडका योजना दिने तयारीमा सरकार, सांसद मख्ख २ विद्यालय कर्मचारी परिषदको आन्दोलन घोषणा, शिक्षक महासंघले धोका दिएको आरोप ३ सरकारको नीति तथा कार्यक्रम: सहकारी पीडितको रकम फिर्ता गर्नेदेखि संविधान संशोधन गर्नेसम्म ४ रेशम चौधरी पक्रन सर्वोच्चले पठाएको पत्र नै शंकास्पद ५ २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक फरार ६ बालेनको ज्यादतीविरुद्ध कवाड व्यवसायीले गुहारे मन्त्री ७ बालुवाटारमा सत्तापक्षीय बैठक: जसपा, जनमत र नागरिक उन्मुक्तिबाट कोही गएनन् ८ गभर्नर नियुक्ति विवादले धरमरायो सरकार