गृहपृष्ठ ∕ मुख्यपत्र ∕ ओली सरकार ढाल्ने प्रचण्डको अर्को ट्याक्टिस, राजावादीलाई देखाएर राष्ट्रिय सहमतीय सरकारको रटान ओली सरकार ढाल्ने प्रचण्डको अर्को ट्याक्टिस, राजावादीलाई देखाएर राष्ट्रिय सहमतीय सरकारको रटान स्वर्णपत्र मंगलबार, २०८१ चैत्र ५ गते, १३:२८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जसरी पनि अहिलेको सरकार ढाल्न चाहन्छन् । फलस्वरुप प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय सहमतीय सरकारको प्रस्ताव राखेका छन् । अहिले आफू सरकार ढाल्ने वा बनाउने खेलमा नलागेको बताए पनि उनले भित्रभित्रै अनेक चालबाजी गरिरहेको खुलेको हो । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरी संसदको अंक–गणित अनुरुप सबैभन्दा ठूलो पार्टीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव राखेको सार्वजनिक भएको छ । त्यसबाट एमाले भने सशंकित छ । गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा हजारौंको संख्या सडकमा निस्किएपछि राजनीति तरंगित भएको छ । तिनै राजावादीलाई आधार देखाउँदै माओवादीले ‘राष्ट्रिय सहमतिको सरकार’को अवधारणा ल्याएको हो । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एकैठाउँ आए राजावादी, गणतन्त्र दिवसकै दिनदेखि ‘जनआन्दोलन’को घोषणा काठमाडौं । राजावादीहरुले गणतन्त्र दिवसकै दिन पारेर जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गभर्नर नियुक्ति विवादले धरमरायो सरकार गभर्नर नियुक्ति विवादले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । यतिसम्म कि यहीं विवादका कारण सरकार नै धरमराएको विश्लेषण हुन आयो प्रिसाको पोष्टमार्टम रिपोर्ट, तर आए मृत्युको कारण काठमाडौं । भारतको किट कलेजमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युको कुनै कारण खुल्न सकेको छैन । तथ्यजाँचका लागि कुलमान भन्छन्- प्राधिकरणमा हरेक दिन ३५ करोड रुपैयाँ जम्मा हुन्छ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङले हरेक दिन प्राधिकरणको खातामा ३५ करोड जम्मा हुने भन्दै आफूलाई बदनाम गर्न प्रत्येक सांसदलाई २१ करोडका योजना दिने तयारीमा सरकार, सांसद मख्ख काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटका लागि तयारी गरिरहेको सरकारले हरेक सांसदलाई २१ करोड रुपैयाँका योजना दिन योजना गम्भीर मोडमा पुग्यो गभर्नर नियुक्ति प्रक्रिया, कांग्रेसमा योग्य मान्छेकै खडेरी… काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिको प्रक्रिया सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको खिचातानी, अदालती रिट लोकप्रिय १ विद्यालय कर्मचारी परिषदको आन्दोलन घोषणा, शिक्षक महासंघले धोका दिएको आरोप २ लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि, संविधानको प्रतिफल र समृद्धिको यात्रा ३ २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक फरार ४ रेशम चौधरी पक्रन सर्वोच्चले पठाएको पत्र नै शंकास्पद ५ अराजक बन्यो शिक्षक आन्दोलन: ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले हान्यो पानीको फोहोरा ६ बालुवाटारमा सत्तापक्षीय बैठक: जसपा, जनमत र नागरिक उन्मुक्तिबाट कोही गएनन् ७ माओवादीले राजनीतिक स्वार्थको रोटी सेक्न शिक्षकहरूलाई उत्तेजित बनाएको एमालेको ठहर ८ सरकारको नीति तथा कार्यक्रम: सहकारी पीडितको रकम फिर्ता गर्नेदेखि संविधान संशोधन गर्नेसम्म