गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रातारात पार्टीमा आएकाहरु हिरो बन्न थालेपछि रास्वपाका पुराना नेता तनावमा रातारात पार्टीमा आएकाहरु हिरो बन्न थालेपछि रास्वपाका पुराना नेता तनावमा स्वर्णपत्र शुक्रबार, २०८२ पुस ११ गते, १४:०८ मा प्रकाशित मुख्यपत्र | विशेषपत्र काठमाडौं । बालेन र कुलमानलाई दोस्रो वरीयतासहित प्रधानमन्त्रीका रुपमा अघि सार्ने निश्चित भएपछि रास्वपाभित्र असन्तुष्टि बढेको छ । खासगरी उपसभापति स्वर्णिम वाग्ले लगायत नेताहरुले असन्तुष्ट भएका हुन् । पार्टीमा प्रवेश गर्नेबित्तिकै कसैले ठूला–ठूला भाग पाउने कुरा ठिक नहुने कतिपय नेताको बुझाइ छ । रास्वपाभित्र बढेको असन्तुष्टिले विग्रहकै अवस्था ल्याउनसक्ने कतिपयको अनुमान छ । #रास्वपा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बालेनले भने– नेपालको संविधान बेस्ट छ, संघीयता पनि चाहिन्छ काठमाडौं । काठमाडौंका मेयर बालेन साहले अहिलेको नेपालको संविधान बेस्ट भएको बताएका छन् । जेन जी अभियन्ता रक्षा बमसँगको भेटमा भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोकियो १७ वर्ष जेल सजायँ काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको… काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१ लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ३ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ४ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ५ मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर आरोप ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ८ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य