गृहपृष्ठ ∕ विशेषपत्र ∕ ‘मन्त्री’ नभनी ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न महावीर पुनको आग्रह ‘मन्त्री’ नभनी ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न महावीर पुनको आग्रह स्वर्णपत्र सोमबार, २०८२ असोज ६ गते, १३:२० मा प्रकाशित विशेषपत्र काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुने प्रक्रियामा बधाई मात्र दिनका लागि सम्पर्क नगर्न आग्रह गरेका छन्। सुशीला कार्की नेतृत्वको सरकारले उनलाई मन्त्री बनाउने तयारी गरिरहेकै बेला पुनले बधाई दिनेहरूलाई खादा र माला नल्याउन आग्रह गरेका हुन्। उनले यसको साटो मन्त्रालयको क्षेत्राधिकारभित्र पाँच महिनाभित्र गर्न सकिने ठोस काम र विचारहरू व्हाट्सएपमार्फत् पठाउन आग्रह गरेका छन्।पुनले आफूलाई साधारण रूपमा ‘मन्त्री’ नभनी ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह पनि गरेका छन्। उनले भनेका छन्, “मेरो पहिलो घोषणा यही हो— बधाई दिन फोन नगर्नुहोस्, खादा माला लिएर नआउनुहोस्। बरु शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा गर्न सकिने र गर्नै पर्ने काम वा आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोस्।” #महावीर पुन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी… काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान भारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध काठमाडौं । भारतले नेपाली नम्बरका सवारी साधनमा प्रतिबन्ध लगाएको छ । बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा नेपाली नम्बरका कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि लोकप्रिय १ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ २ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ३ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ४ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ७ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी ८ जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग