गृहपृष्ठ ∕ विशेषपत्र ∕ शिक्षा विधेयकका यी मुख्य पाँच प्रस्ताव फेर्न निजी विद्यालय सञ्चालकको दबाब,संशोधन नगरे सडक आन्दोलन थाल्ने शिक्षा विधेयकका यी मुख्य पाँच प्रस्ताव फेर्न निजी विद्यालय सञ्चालकको दबाब,संशोधन नगरे सडक आन्दोलन थाल्ने स्वर्णपत्र बुधबार, २०८२ भदौ ४ गते, १७:२७ मा प्रकाशित विशेषपत्र काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षासम्बन्धी विधेयक–२०८० लाई संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । नेपाल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स अर्गनाइजेसन (नेपाब्सन) र प्याब्सन केन्द्रीय समितिले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा ऐन संशोधन गर्दा निजी विद्यालयहरूको अस्तित्व नै सङ्कटमा पार्ने गरी प्रावधान राखिएको भन्दै आपत्ति जनाएका हुन्। पाब्सनका अध्यक्ष टीकाराम पुरी र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा विधेयको व्यवस्था संशोधन नगरे विद्यालय बन्द गरेर सडकमा उत्रिने बताईएको छ । निजी शैक्षिक संस्थाहरूलाई ‘नाफा–नोक्सानीरहित’ भन्दै नियमन गर्ने प्रावधान अस्वीकार्य छ । सरकारको शिक्षानीति विपरीत यसले गुणस्तरीय शिक्षा खस्काउने खतरा बढाएको उनीहरुले बताए । शिक्षा विधेयकका मुख्य पाँच प्रस्ताव फेर्न निजी विद्यालय सञ्चालकहरुले दबाब दिदै आएकाछन् । #शिक्षा विधेयक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बाह्रविसेका स्थानीयमा यसरी आयो ‘यू टर्न’, हिजो ‘गो ब्याक कालिका’… काठमाडौं । कालिका इनर्जी प्रालिले बाह्रविसेमा बनाउन लागेको भोटेकोशी– ५ जलविद्युत आयोजनाप्रति केही समयअघिसम्म त्यहाँका केही स्थानीय एकदमै नकारात्मक थिए दुई हप्ता सम्म शान्त बसेका प्रसाई पुरानै बाटोमा फर्कदै, कस्तो… काठमाडौं । राप्रपा नेपाल लगायतका पार्टीहरू निस्क्रिय अवस्थामा रहँदा राजावादी आन्दोलनका ‘जनकमाण्डर’ भनिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईको सक्रियता शुरु थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई कांग्रेसले पार्टीमा भित्र्यायो, देउवाले गरे… काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त देवेन्द्र यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा भित्र्याएका आयो विष्णु माझीको तीज गीत ‘म त नराम्री’, धान्ला त… काठमाडौं । चर्चित गायिका विष्णु माझीको बहुप्रतिक्षीत तिजगीत सार्वजनिक भएको छ । बुधबार बिहान सार्वजनिक भएको गीत ‘म त नराम्री’ले फेरि नेकपा ब्युँताउने तयारीमा नेताहरु, प्रचण्ड र माधव नेपाल अध्यक्ष काठमाडौं । नेपालका तीन कम्युनिस्ट दलहरु एकता गरी नेकपा बनाउने तयारी सुरु भएको छ । माओवादी केन्द्र, नेत्रविक्रम चन्द ‘विप्लव’ को हुन् रविलाई धरौटीका लागि पौने तीन करोड दिने श्रेष्ठ,… कनठमाडौं । रवि लामिछानेले अनुमानित धरौटी बझाउनका लागि तीन जनाले रकम दिएको खुलेको छ । अदालतका अनुसार रविको सम्भावित धरौटीका लोकप्रिय १ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती २ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ३ गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन ४ म त उभिएकै छु, तर कति समयसम्म ? ५ व्यवस्था फेर्ने लडाइँमा होमिएको राप्रपा फस्यो आन्तरिक कलहको भुँवरीमा ६ विवाहित पुरुषसँग सम्बन्ध राख्ने महिलालाई पनि सजाय हुने कानुन ल्याउँदै सरकार,के भन्छन सरोका वाला ? ७ रास्वपा र राप्रपाको संसदमा विरोध : भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग ८ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति