गृहपृष्ठ ∕ समाचारपत्र ∕ झन् खुल्दै बालेनका कर्तुत, महालेखाले खोज्यो नियमविपरीत विदेश भ्रमण गराइएको खर्च झन् खुल्दै बालेनका कर्तुत, महालेखाले खोज्यो नियमविपरीत विदेश भ्रमण गराइएको खर्च स्वर्णपत्र मंगलबार, २०८२ वैशाख २३ गते, १५:०० मा प्रकाशित समाचारपत्र काठमाडौं । एम्बुलेन्स खरिदमा काठमाडौं महानगरका मेयर बालेन शाहको सचिवालयले भ्रष्टाचार गरेको चर्चा सेलाउन नपाउँदै फेरि अर्को अनियमितताको प्रकरण सार्वजनिक भएको छ । मेयर शाहको निर्देशनमा नियमविपरीत फ्रान्स भ्रमणमा गएका सचिवालयका सदस्य कुमार व्यञ्जनकार र सुनील लम्सालको भ्रमण खर्च असुल्न महालेखा परीक्षकको कार्यालयले काठमाडौं महानगरलाई पत्राचार गरेपछि यो प्रकरण सतहमा आएको हो । भ्रमणबापत बेरुजु देखिएको करिब २० लाख रुपियाँ व्यञ्जनकार र लम्सालसँग असुलउपर गर्न महालेखा परीक्षकको कार्यालयले पत्राचार गरेको हो । फ्रान्समा गत वर्ष मे १४ देखि २५ तारिखसम्म चलेको ७७ औं चलचित्र महोत्सवमा सहभागी हुन मेयर साहलाई मात्र निम्तो आएको थियो तर नियमविपरीत सचिवालयका सदस्यहरु गएर महानगरको २० लाख खर्च गरेको पाइएपछि महालेखाले २० लाख बेरुजु औंल्याएको हो । #बालेन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्नेरखेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन् हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट विष्णु पौडेल पाल्पा–२ बाट पनि उम्मेदवार सिफारिस, ठाकुर गैरे दोस्रो… काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ मा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला… काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ५ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ सरकारले चुनावको लागि वातावरण नबनाएको ओली प्रचण्डको निष्कर्ष ८ नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि असन्तुष्ट