गृहपृष्ठ ∕ समाचारपत्र ∕ आप्रवासीलाई फिर्ता पठाउने मुद्दामा ट्रम्पले किन दिए कोलम्बियालाई चेतावनी ? आप्रवासीलाई फिर्ता पठाउने मुद्दामा ट्रम्पले किन दिए कोलम्बियालाई चेतावनी ? स्वर्णपत्र सोमबार, २०८१ माघ १४ गते, १२:२५ मा प्रकाशित समाचारपत्र काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाका नेताहरूलाई चेतावनी दिएका छन् । कोलम्बिया सरकारले निर्वासित आप्रवासीहरूले भरिएका अमेरिकी विमानहरूलाई कोलम्बियामा अवतरण गर्न अनुमति दिएको थिएन । आप्रवासीहरूलाई ल्याइएका विमानहरू सैन्य विमान भएको कोलम्बियाले बताएको थियो । कोलम्बिया सरकारको यो कदमपछि ट्रम्पले सामाजिक सञ्जाल सञ्जालमार्फत चेतनावनी दिएका हुन् । उनले भनेका छन्, ‘हामी कोलम्बियालाई आफ्नो कानुनी जिम्मेवारी बेवास्ता गर्न दिने छैनौँ । कोलम्बियाले जबरजस्ती संयुक्त राज्य अमेरिकामा निर्वासित अपराधीहरूलाई फिर्ता लिनुपर्छ ।’ #डोनाल्ड ट्रम्प तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ३ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ४ गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक ५ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ६ सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने ७ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ८ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी