गृहपृष्ठ ∕ समाचारपत्र ∕ खुल्यो ड्राइभिङ लाइसेन्सको ट्रायल खुल्यो ड्राइभिङ लाइसेन्सको ट्रायल स्वर्णपत्र बिहीबार, २०८१ जेठ ३१ गते, १७:१४ मा प्रकाशित समाचारपत्र काठमाडौं । एक महिनादेखि बन्द रहेको ड्राइभिङ लाइसेन्सको ट्रायल खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार भोलिबाट राजस्व तिरेपछि समय लिएर आइतबारदेखि लाइसेन्सको ट्रायल दिन पाइनेछ । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले भक्तपुर, चावहिल, गुर्जुधारा र ठूलोभर्याङ यातायात कार्यालयमा ट्रायल सञ्चालन गर्न पत्र पठाएको बताए । अब बाइक, स्कुटर र मझौलाको ट्रायल दिन पाइने भएको छ । ४ वटा ट्रायल सेन्टरबाट ट्रायल खुले पनि हेभी र लाइटको ट्रायल रोकिएको छ । #ट्रायल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ३ गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक ४ सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने ५ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ६ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ७ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ८ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी