गृहपृष्ठ ∕ समाचारपत्र ∕ घट्याे सुनकाे भाउ घट्याे सुनकाे भाउ स्वर्णपत्र सोमबार, २०८१ कात्तिक १२ गते, १२:४१ मा प्रकाशित समाचारपत्र काठमाडाैं । नेपाली बजारमा ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य सामान्य घटेको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँमा पुगेको सुन सोमबार ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४ सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार कायम भएको हो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । #सुनको मूल्य तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्नेरखेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन् हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट विष्णु पौडेल पाल्पा–२ बाट पनि उम्मेदवार सिफारिस, ठाकुर गैरे दोस्रो… काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ मा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला… काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ३ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी ४ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ५ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ सरकारले चुनावको लागि वातावरण नबनाएको ओली प्रचण्डको निष्कर्ष ८ नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि असन्तुष्ट