गृहपृष्ठ ∕ समाचारपत्र ∕ वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १० प्रतिशतले वृद्धि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १० प्रतिशतले वृद्धि स्वर्णपत्र बुधबार, २०८१ असोज १६ गते, १४:१९ मा प्रकाशित समाचारपत्र काठमाडौं । चालु आर्थिक वर्ष २०८१ र ८२ को पहिलो दुई महिना साउन र भदौमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख १७ हजार ६९ जना पुगेको छ । गत आव सो अवधिमा कामको खोजीमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख छ हजार ४५९ थियो । चालु आर्थिक वर्षमा यो सङ्ख्या एक लाख १७ हजार ६९ पुगेको हो । यो गत वर्षको तुलनामा १० प्रतिशतले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार यो वर्षको साउन महिनामा ५९ हजार ५७५ र भदौमा ५७ हजार ४९४ जना युवाले श्रम स्वीकृति लिएका छन् । कोभिड सङ्क्रमणपछि वैदेशिक रोजगारी जानेको संख्या लगातार उकालो लागेको विभागले जनाएको छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेन–जी आन्दोलनमा अराजकता मच्चाउने २४६ जना पक्राउ काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा अराजक गतिविधि गर्ने २४६ जनालाई प्रहरीले पक्राउ गरी हायात होटलका कर्मचारीलाई गेटबाटै फर्काइयो, पुनर्निर्माण सकिएपछि फिर्ता बोलाइने काठमाडौं । जेन जी आन्दोलनका कारण होटल सञ्चालन गर्नसक्ने अवस्था नरहेको भन्दै हायात होटलले आफ्ना कर्मचारीलाई गेटबाटै फिर्ता पठाएको छ सुशीला सरकारको मन्त्रिमण्डल विस्तार, मन्त्रीको सूचीमा फरार अभियुक्तदेखि विवादास्पद व्यक्तिसम्म प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । कार्कीले विस्तार गर्ने मन्त्रिपरिषदमा फरार अभियुक्तदेखि विवादित छविका व्यक्तसमेत संलग्न छन् । रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि… काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति… काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को… काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ३ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ४ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी ५ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ६ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ७ बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै नभएको प्रष्टोक्ति ८ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति