Techie IT
Saturday, December 27, 2025 | शनिबार, पुस १२, २०८२
२०८२ पुस १२, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकिन भन्दैछन् पुजनले ‘फर्की आउने छैन’

किन भन्दैछन् पुजनले ‘फर्की आउने छैन’


काठमाडौं । गायक पुजन थापा मगरले आफ्नो नयाँ गीत ‘फर्की आउने छैन ’ सार्वजनिक गरेका छन् । गायक थापाले आइतबार आफ्नो युटुब च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

विशाल घिमिरेले निर्देशन गरेको म्युजिक भिडियोमा वास्तविक रुपमा हुने बिछोड, पीडा, छटपटी र कारुणिक कथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । गीतमा कलाकार देवेब्द्र बब्लु र सरिता ढुंगानाको अभिनय रहेको छ।

ु‘फर्की आउने छैन’ बोलको उक्त गीतमा गायक थापालाई सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन् भने अनिश दवाडीको संगीत, विक्रम बाबु बिश्वकर्माको शब्द रहेको छ।

११ मिनेट लामो म्युजिक भिडियोमा प्रेम, रोमान्स, ड्रामा र विछोडको मर्म मिश्रण गरिएको छ ।

म्युजिक भिडियोलाई बुद्ध थापा र उनको टिमले खिचेको हो।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT