Techie IT
Wednesday, December 31, 2025 | बुधबार, पुस १६, २०८२
२०८२ पुस १६, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रत्रिशुलीले ८ वर्षमा निल्यो २१ सवारीसाधन र ५५ यात्रु

त्रिशुलीले ८ वर्षमा निल्यो २१ सवारीसाधन र ५५ यात्रु


काठमाडौं । सिमलतालमा पहिरोले ४८ यात्रुसहित दुईवटा बस बगाएको तीन साता पुग्न लागिसक्यो, तर अझै उक्त बस भेटिएको छैन । र बसमा सवार यात्रुहरुको पनि पत्तो लागेको छैन ।

तथ्यांकअनुसार पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा मात्रै बितेका आठ वर्षमा २१ वटा सवारीसाधन र ५५ यात्रु त्रिशूली नदीमा खसेर बेपत्ता भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आर्थिक वर्ष २०७३/७४ मा पाँचवटा, २०७४/७५ मा चारवटा र २०७५/७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा एउटा, २०७७/७८ मा एउटा, २०७९/८० मा एउटा र २०८०/८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आर्थिक वर्ष २०७३/७४ मा १४, २०७८/७९ मा चार र २०८०/८१ मा ३७ जना यात्रु बेपत्ता भएका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT