Techie IT
Saturday, December 20, 2025 | शुक्रबार, पुस ४, २०८२
२०८२ पुस ४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनख्खु जेल ब्रेक प्रकरणमा रवि लामिछाने निर्दोष भएको खुल्यो, कारागार प्रमुखले नै रविलाई निकालेको स्वीकारे

नख्खु जेल ब्रेक प्रकरणमा रवि लामिछाने निर्दोष भएको खुल्यो, कारागार प्रमुखले नै रविलाई निकालेको स्वीकारे


काठमाडौं । नख्खु जेल ब्रेक प्रकरणमा रास्वपा सभापति रवि लामिछाने निर्दोष भएको खुलेको छ । जेन जी आन्दोलनका बेला जेलबाट भगाएको भनिएको पत्रबारे नयाँ तथ्य बाहिरिएसँगै लामिछाने निर्दोष भएको खुलेको हो ।

नख्खु कारागार प्रमुख सत्यराज जोशीले कारागार जलाउने जेन जीको धम्कीका कारण कसैको दबाबविना आफूले विवश भएर हस्ताक्षर गरेको स्वीकार गरेका हुन् । यससँगै उक्त प्रकरणमा रवि निर्दोष प्रमाणित भएका छन् ।

जाँचबुझ आयोगमा जोशीले ज्यानको डरकै कारण पत्रको व्यहोरा नहेरी हस्ताक्षर गरेको बयान दिएका हुन् । रवि छुटेपछि उनीमाथि सेटिङमा बाहिर निस्किएको भन्दै मिडिया ट्रायल भएको थियो, जुनकुरा अहिले आएर पुष्टि भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT