Techie IT
Saturday, December 20, 2025 | शुक्रबार, पुस ४, २०८२
२०८२ पुस ४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनागरिक सरकारले खोस्यो नेताका सुरक्षाकर्मी, ४९८ सुरक्षाकर्मीलाई बोलाइयो फिर्ता

नागरिक सरकारले खोस्यो नेताका सुरक्षाकर्मी, ४९८ सुरक्षाकर्मीलाई बोलाइयो फिर्ता


काठमाडौं । पूर्वप्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा खटिएका संख्या कटौती गरिएको छ ।

पूर्वप्रधानमन्त्रीले १६ जनासम्म सुरक्षाकर्मी पाउने कार्यविधिमा उल्लेख छ । तर, त्योभन्दा धेरै खटाइएकाहरू फिर्ता गरिएको हो । नेपालको हकमा भने भ्रष्टाचार मुद्दाको प्रतिवादी भएकाले पूर्वप्रधानमन्त्रीको हैसियतमा सुरक्षामा खटिएकालाई फिर्ता गरेर दुईजना मात्र राखिएको छ ।

यससँगै मापदण्डविपरीत नेताको सुरक्षामा खटिएका ४९८ सुरक्षाकर्मीलाई सरकारले फिर्ता गरेको छ । बिहीबारसम्मको तथ्यांकअनुसार ३६६ नेपाल प्रहरी र १३२ जना सशस्त्र प्रहरी बलबाट फिर्ता भएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT