Techie IT
Saturday, December 20, 2025 | शुक्रबार, पुस ४, २०८२
२०८२ पुस ४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओमप्रकाश अर्यालको प्रष्टीकरणः मलाई बालेनले गृहमन्त्री बनाएका नै होइनन्, त्यसैले उनीप्रति बफादार हुनुपर्ने कारण छैन

ओमप्रकाश अर्यालको प्रष्टीकरणः मलाई बालेनले गृहमन्त्री बनाएका नै होइनन्, त्यसैले उनीप्रति बफादार हुनुपर्ने कारण छैन


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूलाई काठमाडौंका मेयर बालेन साहले गृहमन्त्री नबनाएको प्रष्टीकरण दिएका छन् । एक अन्तरवार्तामा उनले आफूलाई बालेनले गृहमन्त्री बनाएको नभएकाले उनीप्रति बफादार हुन आवश्यक नभएको बताएका हुन् ।

उनले आफूलाई गृहमन्त्री बनाउनुमा प्रधानमन्त्री सुशीला कार्कीबाहेक कसैको भूमिका नरहेको पनि बताएका छन् । सामाजिक सञ्जालमा अफवाह फैलिएपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्नुपरेको र अन्य सबै समाचार मिथ्या भएको पनि उनको भनाइ छ ।

अर्यालले आफ्नो मुख्य जिम्मेवारी शान्तिसुरक्षा, सुशासन र कानुनी राज्यको अनुभूति दिलाउनु भएकोमा जोड दिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT