गृहपृष्ठ ∕ मुख्यपत्र ∕ महाधिवेशनको तयारीमा जुट्यो एमाले, प्रतिनिधि घटाउने तयारी महाधिवेशनको तयारीमा जुट्यो एमाले, प्रतिनिधि घटाउने तयारी स्वर्णपत्र मंगलबार, २०८२ कात्तिक ११ गते, १६:१२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा एमाले महाधिवेशनको तयारीमा जुटेको छ । जसका लागि एमालेले कात्तिक १५ गते सचिवालय बैठक बोलाएको छ । बैठकले महाधिवेशन प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे छलफल गर्ने बताइएको छ । बुझिएअनुसार यसपटक एमालेले महाधिवेशन प्रतिनिधि घटाउने तयारी गरेको छ । चितवनको सौराहामा सम्पन्न १० औँ महाधिवेशनमा १८ सय प्रतिनिधि थिए भने यसपटक १२ सय हाराहारीमा रहने बुझिएको छ । #महाधिवेशनको तयारी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अमेरिका बसेर नेपालमा भ्रम छर्न पल्केका टंक दाहालले मागे माफी,… काठमाडौं । पछिल्लो समय सोसल मिडिया इन्फ्ल्युएन्सरका नाममा समाज भाँड्नेको संख्या बढिरहेको छ । तीमध्येका एक हुन्, अमेरिका बसेर ज्यादै ओलीप्रति नरम बन्न थाले गृहमन्त्री अर्याल, भन्छन्– स्टन्ट गरेर हुँदैन,… काठमाडौं । केही दिनअघिसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अति रुखो ढंगमा प्रस्तुत हुने गरेका गृहमन्त्री ओमप्रकाश अर्याल एकाएक नरम केपी ओलीको पासपोर्ट रोक्काविरुद्ध पनि पर्यो सर्वोच्चमा रिट, छिट्टै सुनुवाइ… काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । १० खर्ब अपचलनका अभियुक्त दीपक भट्टलाई सरकारकै संरक्षण काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको उजुरीमाथिको छानबिन गर्न वर्तमान सरकारका उद्योगमा बिजुलीको लाइन काटिँदा राज्यलाई अर्बौं घाटा, तर केही करोड… काठमाडौं । उद्योगहरुमा बिजुलीको लाइन काटिँदा राज्यलाई दैनिक ६ करोड रुपैयाँ घाटा भएको तथ्यांक छ । यससँगै हज्जारौं नागरिक बेरोजगार संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल संसद विघटनविरुद्ध परेका रिटउपर बुधबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । र, पछिल्ला राजनीतिक घटनाक्रम र विगतका नजिरका लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ३ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) ४ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ५ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ६ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति ७ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी ८ बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै नभएको प्रष्टोक्ति