Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओलीप्रति नरम बन्न थाले गृहमन्त्री अर्याल, भन्छन्– स्टन्ट गरेर हुँदैन, देशको माहोल हेरेर काम गर्छु

ओलीप्रति नरम बन्न थाले गृहमन्त्री अर्याल, भन्छन्– स्टन्ट गरेर हुँदैन, देशको माहोल हेरेर काम गर्छु


काठमाडौं । केही दिनअघिसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अति रुखो ढंगमा प्रस्तुत हुने गरेका गृहमन्त्री ओमप्रकाश अर्याल एकाएक नरम बन्न थालेका छन् । एक टेलिभिजन अन्तरवार्तामा गृहमन्त्री अर्यालले आफू ओलीप्रति नरम हुन बाध्य भएको पनि बताएका छन् ।

हिजो नागरिक हुँदा कडा बोले पनि आज सबैलाई मिलाएर जानुपर्ने बाध्यता भएको उनको भनाइ छ । उनले स्टन्ट गरेर देश नबन्ने भन्दै देशको माहोल हेरेर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

पछिल्लो समय गृहमन्त्री अर्यालको कामप्रति काठमाडौंका मेयर बालेन साह पनि असन्तुष्ट भनेको बताइएको छ । बालेनले गृहमन्त्री फेर्न प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको समाचार समेत बाहिरिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT