गृहपृष्ठ ∕ मुख्यपत्र ∕ कुलमानले हेलिकोप्टर उडाउन नदिएपछि काठमाडौँ–केरुङ रेलमार्गको अध्ययनमा अड्चन, निर्धारित मितिमा अध्ययन नसकिने सम्भावना बढ्यो कुलमानले हेलिकोप्टर उडाउन नदिएपछि काठमाडौँ–केरुङ रेलमार्गको अध्ययनमा अड्चन, निर्धारित मितिमा अध्ययन नसकिने सम्भावना बढ्यो स्वर्णपत्र सोमबार, २०८२ कात्तिक १० गते, १७:१८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रस्तावित काठमाण्डौँ–केरुङ रेलमार्गको विस्तृत संभाव्यता अध्ययन टुंग्याउनमा अड्चन आएको छ । अध्ययनका क्रममा ड्रोन र भौगर्भिक सर्भे सम्पन्न गरेको चिनियाँ प्राविधिक टोलीले हेलिकप्टरमार्फत् पनि प्रस्तावित ‘अलाइन्मेन्ट’ को सर्वेक्षण गर्ने इच्छा राखेको छ । तर त्यसका लागि नेपाल सरकारले अनुमति दिएको छैन । जसकारण सम्भाव्यता अध्ययन नै अड्किएको छ । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गर्दा दुई देशका अधिकारीहरूले काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने सम्झौतामा हस्ताक्षर गरेका थिए। चिनियाँ अनुदानमा उक्त काम भइरहेको छ र चिनियाँ समकक्षीले सन् २०२६ को जुन महिनामा नेपाललाई प्रतिवेदन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । #कुलमान घिसिङ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित बुधबार ५ अंकले बढ्यो नेप्से काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ३ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ४ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ५ भोटेकोशी नदिले बगायो लार्चाको पुल ६ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ७ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ८ बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले बहादुरसिंह लामालाई अघि बढाउने