Techie IT
Monday, November 3, 2025 | आईतबार, कात्तिक १६, २०८२
२०८२ कात्तिक १६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसर्वोच्चमा पर्यो संसद विघटनविरद्ध रिट, प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिविरुद्ध बेग्लै मुद्दा

सर्वोच्चमा पर्यो संसद विघटनविरद्ध रिट, प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिविरुद्ध बेग्लै मुद्दा


काठमाडौं । रिट दर्ता खुलेसँगै संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा धमाधम मुद्दा पर्न थालेका छन् । रिट दर्ता खुलेसँगै मंगलबार नै थुप्रै निवेदनहरु आएको सर्वोच्चले जनाएको छ ।

संसद विघटनसँगै प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्ध पनि मुद्दा परेको छ । अदालतले संसद विघटन बदर गरे राजनीतिक कोर्षले नयाँ मोड लिने निश्चित छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद…

पाली राजनीतिमा अति नै अश्थिर र वैचारिक विचलन भएका नेताको पहिचान बनाएका बाबुराम भट्टराईले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा

अमेरिकी राष्ट्रपति ट्रम्पले सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न निर्देशन दिएपछि अन्तर्राष्ट्रिय राजनीति पुनः तरंगित

अटेन्सनका लागि बालेनले अपनाए पुरानै विधि, सात दिनपछि काठमाडौंमा डोजर…

काठमाडौं । पछिल्लो समय चौतर्फी विवादमा पर्न थालेपछि काठमाडौंका मेयर बालेन साहले अटेन्सनका लागि पुरानै विधि अपनाएका छन् । विवादलाई

अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित

जेनजी प्रदर्शनको क्षति बुझ्न गएका जाँचबुझ आयोगका सदस्यलाई सुुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले…

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न कञ्चनपुर पुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले

नागरिक सरकारले खोस्यो नेताका सुरक्षाकर्मी, ४९८ सुरक्षाकर्मीलाई बोलाइयो फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा खटिएका संख्या कटौती गरिएको

Techie IT