गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सुमना श्रेष्ठ भन्छिन्– विद्यार्थीमाथि गोली लाग्दा नबोल्ने र नेता बँचाउमा उजुरी गर्न जाने विद्यार्थी संगठनको काम छैन सुमना श्रेष्ठ भन्छिन्– विद्यार्थीमाथि गोली लाग्दा नबोल्ने र नेता बँचाउमा उजुरी गर्न जाने विद्यार्थी संगठनको काम छैन स्वर्णपत्र बुधबार, २०८२ असोज २२ गते, १६:०९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले विद्यार्थी संगठनको नियतमाथि गम्भीर प्रश्न उठाएकी छिन् । सरकारको गोली लागेर विद्यार्थी सडकमा ढल्दाखेरी चुइक्क नबोल्ने तर नेतालाई पक्राउ गर्न खोज्दा सडकमा उत्रने ? भन्दै सुमनालाई विद्यार्थी संगठनमाथि कटाक्ष गरेकी हुन् । उनले राजनीतिक दलका विद्यार्थी संगठनहरु खारेज हुनुपर्ने पनि माग गरेकी छिन् । #सुमना श्रेष्ठ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पाईलटहरुलाई आराम गर्ने समय बढाउँदा इन्डिगोका सयभन्दा बढी उडान रद्द काठमाडौं । भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडानहरू रद्द भएका छन् । उडान रद्द र ढिलाइ हुँदा हजारौं यात्री विमानस्थलमा अबदेखि रत्नपार्कमा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने समर्थन भने ओलीलाई नै गर्ने काठमडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको लोकप्रिय १ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ २ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ३ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ४ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी ७ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ८ जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग