Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसंसद ब्युताएर ओलीलाई नै प्रधानमन्त्री बनाउने चलखेलमा कांग्रेस–एमाले, सरकार नै संशयमा

संसद ब्युताएर ओलीलाई नै प्रधानमन्त्री बनाउने चलखेलमा कांग्रेस–एमाले, सरकार नै संशयमा


काठमाडौं । सरकार र केही दल आगामी चुनावको तयारीमा सक्रिय भइरहेका बेला नेपाली कांग्रेस र नेकपा (एमाले) भने चुनावभन्दा बढी प्रतिनिधिसभा पुनःस्थापनातर्फ केन्द्रित देखिएका छन्।

दुवै दलले विघटित प्रतिनिधिसभा ब्युँताउने योजना अघि सारेका छन् र त्यसका लागि अदालत जाने तयारी गरिएको छ। बुझिएअनुसार नेपाल बार एसोसिएसनलाई अगाडि सारेर दुई तिहाइ वा बहुमत सांसदहरूको हस्ताक्षरसहित रिट दर्ता गर्ने, सभामुखलाई कानुनी प्रक्रियामा ल्याउने र स्वतन्त्र कानुन व्यवसायीमार्फत मुद्दा दायर गर्ने विकल्पमा छलफल भइरहेको छ । संसद पुनःस्थापना भएका फेरि एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुनेछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT