गृहपृष्ठ ∕ मुख्यपत्र ∕ एमाले उपाध्यक्ष विष्णु पौडेलले मागे माफी, भने– एमालेका गल्ती, कमजोरी सधारेर अघि बढ्छौं एमाले उपाध्यक्ष विष्णु पौडेलले मागे माफी, भने– एमालेका गल्ती, कमजोरी सधारेर अघि बढ्छौं स्वर्णपत्र शुक्रबार, २०८२ असोज ३ गते, १५:२९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा आफूबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गरेका छन् । संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उनले विगतका निर्णय र कार्यहरूको गम्भीर समीक्षा हुने उल्लेख गर्दै व्यक्तिगत रूपमा पनि आत्मालोचना गरेका हुन् । उनले जेन–जी आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनीको निन्दा गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । #विष्णु पौडेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रचण्डको दाबीः संविधान खारेज गरिंदै थियो, मैले बचाउन सहजीकरण गरें काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बचाउन र अन्तरिक सरकार गठनका लागि आफूले सहजीकरण गरेका बताएका जेन जी आन्दोलनपछि कांग्रेस–एमालेभन्दा बढी रक्षात्मक बन्यो रास्वपा काठमाडौं । जेनजीको आन्दोलनपछि कांग्रेस, एमाले र माओवादीभन्दा रास्वपा बढी रक्षात्मक अवस्थामा पुगेको छ । भीडको बलमा नक्कली पत्र देखाएर फागुन २१ मा चुनाव गर्न नसके पुरानै संसद ब्युँतिने सम्भावना… देशको अत्यन्त विषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । र, प्रधानमन्त्री कार्कीको सिफारिसमा संसद विघटनविरुद्ध संवैधानिक इजलासमा रिट दर्ताको माग गर्दै अधिवक्ता विमल… काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी रिट दर्ता गर्न माग गर्दै मुख्य रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ । रास्वपाप्रति तोषिमा कार्की पनि असन्तुष्ट, केन्द्रीय कार्यालयमा दर्ता गरिन् पार्टी… काठमाडौं । रास्वपाकी केन्द्रीय सदस्य एवम् पूर्वसांसद तोषिमा कर्कीले सार्वजनिक रुपमै पार्टीप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । केन्द्रीय कार्यालयमा पार्टी जेन जी आन्दोलनबारे निवर्तमान प्रधानमन्त्री ओलीको गम्भीर खुलासा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको हालै काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलाएको पाइएको दाबी लोकप्रिय १ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती २ अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ ३ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ४ जेनजी आन्दोलनमा मृत्यु हुने संख्या ५१ पुग्यो, अझै बढ्नसक्ने अनुमान ५ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ६ जेन जी आन्दोलनका कारण ३० खर्ब नोक्सान भएको अनुमान, कहिले उक्सेला अर्थतन्त्र ७ यसरी खुल्दै छ गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्ति जलाउनेको पहिचान ८ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै