गृहपृष्ठ ∕ मुख्यपत्र ∕ आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा स्वर्णपत्र बुधबार, २०८२ असोज १ गते, १२:४७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो । उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ । #सार्वजनिक बिदा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते… राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । आन्दोलनमा बर्दी जलेपछि सिभिल ड्रेसमै सुरक्षाकर्मीको ड्युटी, खुट्टामा जुत्तासमेत छैन काठमाडौं । जेन जी आन्दोनका क्रममा बर्दी जलेपछि सुरक्षाकर्मीहरुले सिभिल ड्रेसमै ड्युटी थालेका छन् । यतिसम्म कि, उनीहरुको खुट्टामा जुत्तासमेत पार्टी काममा फर्किए माओवादी अध्यक्ष प्रचण्ड, ओली अझै शिवपुरीमै काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी काममा फर्किएका छन् । प्रचण्ड जेनजी पुस्ताको आन्दोलनपछि सेनाको सुरक्षा घेरामा रहेका प्रचण्ड प्रधानमन्त्री माग्न आएका हर्क साम्पाङले मन्त्रीसमेत नपाएपछि बालेनमाथि पोखे आक्रोश काठमाडौं । प्रधानमन्त्री बन्नका लागि धरानबाट काठमाडौं आएका मेयर हर्क साम्पाङले कुनै पनि मन्त्रीसमेत नपाएपछि काठमाडौंका मेयर बालेन साहसँग आक्रोश जेन–जी आन्दोलनको ब्याकफायरले रास्वपा घाइते, स्वर्णिम वाग्ले–मनिष झा र शिशिर… जेन जी आन्दोलनलाई उत्कर्षमा पुर्याउन रास्वपाका नेता कार्यकर्ताले खेलेको भूमिका महत्वपूर्ण छ । तर त्यहीं आन्दोलन रास्वपाका लागि ब्याकफायर भइदियो स्वास्थ्यमन्त्रीका लागि सन्दुक रुइतलाई फकाउन तिलगंगा पुगिन् प्रधानमन्त्री सुशीला कार्की काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री लोकप्रिय १ अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू ४ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ५ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ६ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ७ विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की ८ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै