गृहपृष्ठ ∕ मुख्यपत्र ∕ पार्टी काममा फर्किए माओवादी अध्यक्ष प्रचण्ड, ओली अझै शिवपुरीमै पार्टी काममा फर्किए माओवादी अध्यक्ष प्रचण्ड, ओली अझै शिवपुरीमै स्वर्णपत्र मंगलबार, २०८२ भदौ ३१ गते, १५:०४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी काममा फर्किएका छन् । प्रचण्ड जेनजी पुस्ताको आन्दोलनपछि सेनाको सुरक्षा घेरामा रहेका प्रचण्ड मंगलबारदेखि पार्टी काममा फर्किएका हुन् । उनले मंगलबारनै आन्दोलनकारीले ध्वस्त पारेको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षण पनि गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली भने अझै नेपाली सेनाको सुरक्षा घेरामै छन् । #ओली #प्रचण्ड तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जाँचबुझ आयोगसमक्ष रवि लामिछानेले दिए बयान, आफूले जेलब्रेक नगरेको प्रष्टीकरण रास्वपा सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु कारागारबाट आफू भागेको नभएर प्रशासनले नै बाहिर निकालेको बताएका छन् । रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि… काठमाडौं । बालेनको समर्थनमा कुलमान घिसिङक नयाँ पार्टी खोल्ने निश्चित भएको छ । बालेन र कुलमान पनि रास्वपामै मिसिएर अघि रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद… पाली राजनीतिमा अति नै अश्थिर र वैचारिक विचलन भएका नेताको पहिचान बनाएका बाबुराम भट्टराईले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अमेरिकी राष्ट्रपति ट्रम्पले सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न… काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न निर्देशन दिएपछि अन्तर्राष्ट्रिय राजनीति पुनः तरंगित अटेन्सनका लागि बालेनले अपनाए पुरानै विधि, सात दिनपछि काठमाडौंमा डोजर… काठमाडौं । पछिल्लो समय चौतर्फी विवादमा पर्न थालेपछि काठमाडौंका मेयर बालेन साहले अटेन्सनका लागि पुरानै विधि अपनाएका छन् । विवादलाई अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ३ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ४ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ५ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ६ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ७ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) ८ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए