गृहपृष्ठ ∕ मुख्यपत्र ∕ तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ स्वर्णपत्र सोमबार, २०८२ भदौ ३० गते, १२:३३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह र कानून मन्त्री ओमप्रकाश अर्याल तथा अर्थमन्त्री रामेश्वर खनाललाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङ, अर्याल र खनाललाई आइतबार साँझ मन्त्रीमा नियुक्त गरेकी थिइन् । ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । यस्तै, गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानूनी सल्लाहकार थिए । अर्थमन्त्रीमा नियुक्त खनाल पूर्व अर्थसचिव हुन् । #सपथ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेनजी प्रदर्शनमा ७३ जनाको मृत्यु जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका नेपालमा भएको परिवर्तप्रति भारतीय डिप्लोम्याटमा छायो खुसी काठमाडौं । छिमेकी देश भारतका डिप्लोम्याटहरुले अहिले नेपालमा भएको राजनीतिक परिवर्तनप्रति खुसी व्यक्त गरेका छन् । नेपालका लागि भारतीय पूर्वराजदूत बालेनको सिफारिसमा गृहमन्त्री बनेका ओमप्रकाश अर्याल पनि मुछिए गम्भीर विवादमा काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सिफारिसमा गृहमन्त्री बनेका ओमप्रकाश अर्याल नराम्ररी विवादमा मुछिएका छन् । यसअघि गाइको मार्न सुध्रँदै देउवाको स्वास्थ्यस्थिति, तत्काल पार्टी सभापति नछाड्ने काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रमम घाइते भएका कांग्रेस सभापति शेरखबहादुर देउवाको स्वास्थ्यमा सुधार आएको छ । देउवाको संसद विघटनविरुद्ध सर्वोच्चमा रिट पर्ने निश्चित, संसद पुनःस्थापना हुने संभावना… काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने निश्चित भएको छ । अहिले अदालतमा भौतिक क्षति भएका कारण रिट दर्ता जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । लोकप्रिय १ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती २ अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ ३ जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू ४ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ५ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ६ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ७ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै ८ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी