गृहपृष्ठ ∕ मुख्यपत्र ∕ जेनजी आन्दोलनमा मृत्यु हुने संख्या ५१ पुग्यो, अझै बढ्नसक्ने अनुमान जेनजी आन्दोलनमा मृत्यु हुने संख्या ५१ पुग्यो, अझै बढ्नसक्ने अनुमान स्वर्णपत्र शुक्रबार, २०८२ भदौ २७ गते, १४:१६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको हो । पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । यसबीचमा ९ जना कैदीको मृत्यु भएको छ । #जेनजी आन्दोलन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रामेश आचार्य नेतृत्वको जेन–जी समूहको बेग्लै पत्रकार सम्मेलन, सुदन गुरुङप्रति… काठमाडौं । रामेश आचार्य नेतृत्वको जेन जी समूहले रिपोर्टस क्लबमा बेग्लै पत्रकार सम्मेलन गर्दै संसद विघटन नगरी अन्तरिम सरकार गठन गर्नुपर्ने जेन जी आन्दोलनका घाइतेको बिजोग, मृतक परिवार असीम पीडामा, तर… काठमाडौं । अहिले जेन जी आन्दोलनको जगमा कसलाई प्रधानमन्त्री बनाउने भन्ने चर्चाले बजार पिटेको छ । तर, आन्दोलनका क्रममा मृत्यु बालुवाटारको एक वर्कसपभित्र जलेको अवस्थामा भेटियो दुईवटा शव, पहिचान खुल्ने… काठमाडौं । बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ । जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती बुधबार कारागारबाट भागेका एक कैदी बालात्कार अभियोगमा पक्राउ काठमाडौं । जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारमा तोडफोड र आगजनी गर्दै फरार भएका कन्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा… काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् । राष्ट्रपति र संविधान दुवै विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की, संसद विघटन गर्ने… काठमाडौं । जेन जीले अन्तरिक सरकारको प्रधानमन्त्रीका लागि सिफारिस गरेकी पूर्वप्रधानन्यायाधीश अनेक विवादमा मुछिएकी छिन् । जेन जीले प्रधानमन्त्रीमा सिफारिस लोकप्रिय १ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती २ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी ३ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ४ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ५ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ६ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै ७ कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? ८ जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू