Techie IT
Wednesday, September 10, 2025 | बुधबार, भदौ २५, २०८२
२०८२ भदौ २५, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु


काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

वार्ताको लागि जेनजीले अघि सारे ६ बुँदे माग, यी हुन्…

काठमाडौं । जेनजीले वार्ता गर्न ६ बुँदे माग अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्तामा आह्वान

जेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ

आफूहरुको आन्दोलनमा रास्वपाको घुसपैठ भएको भन्दै जेन जीभित्रै विवाद उत्पन्न भएको छ । मंगलबार अस्भाविक क्षति हुनेगरी भएको प्रदर्शनका घटनाक्रमले

डिल्लीबजार कारागारबाट भाग्न खोज्दै कैदीबन्दीले लगाए नारा, भन्छन्– रवि मात्र…

काठमाडौं । कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजार कारागारमा तनाव भएको छ । जबरजस्त भाग्न खोजेका कैदीबन्दीलाई नेपाली सेनाले रोकेको थियो ।

प्रदर्शनकारीले जलाएको अटो सोरूममा भेटियो युवतीको जलेको शव

काठमाडौं । पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय

प्रचण्डकी छोरी गंगा दाहालको घरमा पनि भेटियो जलिसकेको अवस्थामा भेटियो…

काठमाडौं । ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। मंगलबार

पाँच तस्वीरमा हेनुहोस् अहिलेको काठमाडौं

काठमाडौं । जेन जी आन्दोलन मत्थर भए पनि काठमाडौंका नागरिकको दैनिकी सहज हुन सकेको छैन ।

Techie IT