Techie IT
Wednesday, September 3, 2025 | बुधबार, भदौ १८, २०८२
२०८२ भदौ १८, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रश्रीमानको मृत्युको खबर सुनेको ३ दिनमै श्रीमतीको पनि ज्यान गयो

श्रीमानको मृत्युको खबर सुनेको ३ दिनमै श्रीमतीको पनि ज्यान गयो


काठमाडौं । धनकुटाको एक परिवार यतिबेला शोकमा डुबेको छ । महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङका तीन छोरीहरुले बा गुमाएको तीन दिनमै आमालाई पनि गुमाएका छन् ।

सिप्रिङ गाउँका ४२ वर्षीय डम्बरबहादुर मगरको वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका बेला गत भदौ ३ गते मृत्यु भएको हो । डम्बरबहादुरको मृत्यु भएको खबर पाएको तीन दिन नबित्दै भदौ ७ गते उनकी श्रीमती विद्या मगरको पनि मृत्यु भएको हो ।

एकसाथ अभिभावक गुमाएपछि उनीहरुका तीन छोरी अहिले बेसहरा बनेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सामाजिक सञ्जालमा निर्देशक सन्तोष सेन र कलाकार दीपकराज गिरीको दोहोरी

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले कलाकार दीपकराज गिरीको सोचमै पाप रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक

कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्तावबाट पछि हट्यो सरकार

काठमाडौं । कर्मचारीहरूको अवकाश उमेर हद बढाउने प्रस्तावबाट सरकार पछि हटेको छ । नयाँ प्रावधानअनुसार अब कर्मचारीको अवकाश यस आर्थिक

सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत आयोजनाले थाल्यो परीक्षण उत्पादन

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले सोमबारबाट परीक्षण उत्पादन सुरु गरेको छ । नेपाल विद्युत्

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

काठमाडौं । रास्वपाले लेखजंग थापाको उम्मेदवारी रद्द नगर्ने भएको छ । थापाले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेको कागज सार्वजनिक गरेपछि रास्वपाले

रुपेन्देही– ३ मा कांग्रेस, एमाले र माओवादीले कसलाई उठाउँदैछन् उम्मेदवार…

काठमाडौं । रुपन्देही– ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा कुन दलले कसलाई उम्मेदवार बनाउँछ भन्नेमा धेरैको चासो छ ।

लेखजंगविरुद्ध कान्छी श्रीमतीको उजुरीः घरबाट निकालेको र खानसमेत नदिएको आरोप

काठमाडौं । रास्वपाका उम्मेदवार लेखजंग थापाविरुद्ध कान्छी श्रीमतीले घरबाट निकालेको, मानसिक यातना दिएको र खानसमेत नदिएको भन्दै उजुरी दिएको खुलेको

Techie IT